श्री महासचिव,
संघीय संसद ।
विषयः सभामुख÷उपसभामुख पदमा निर्वाचित गरियोस् ।
प्रतिनिधि सभाको सभामुख÷उपसभामुखको निर्वाचनमा सदस्य श्री …………… ……. ……… ……….. ……. लाई नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम प्रतिनिधि सभाको सभामुख÷उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु ।
निजको विवरण देहाय बमोजिम छ ः-
१. नाम थर ः- …………………………………………….. .उम्मेदवारको
फोटो
२. जन्ममिति ः- ……………………….
३. लिङ्ग ः- ……………
४. प्रदेश ः- …………….
५. ठेगाना ः- ……………………………………..
६. प्रतिनिधित्व गर्ने जिल्लाः–……………………
७. आमाको नाम ः- ……………………………………………….
८. बाबुको नाम ः- ……………………………………………….
९. पति÷पत्नीको नाम, थर ः- ………………………………………………….
१०. राजनीतिक दलको नाम ः- ……………………………………………………….
११. नागरिकता नं. र प्रकार ः- ………………………………………
१२. क्र.सं. …………..
प्रस्तावक
दस्तखत :- ………………
नाम, थर :- …………………….
क्र.सं :- ……….
माथि उल्लेख भए बमोजिम सदस्य श्री … … … … … प्रस्तावक भई प्रतिनिधि सभाको सभामुख÷उपसभामुखको निर्वाचनमा सदस्य
श्री … … … … … लाई निर्वाचित गरियोस् भनी गर्नुभएको प्रस्तावको म समर्थन गर्दछु ।
समर्थक
दस्तखत :- ………………
नाम, थर :- ………………..
क्र.सं :-……….
प्रस्तावित उम्मेदवारको मञ्जुरी रहेको निस्सा
मलाई श्री ………………. …………….. ले प्रतिनिधि सभाको सभामुख÷उपसभामुखको निर्वाचनमा उम्मेदवार प्रस्ताव गर्नु भएकोमा म सो पदमा निर्वाचित भएमा सभामुख÷उपसभामुखको पदमा रही काम गर्न राजी छु ।
प्रस्तावित उम्मेदवारको,–
दस्तखत :- ………………
नाम, थर :- …………………
क्र.सं :- ……….
मिति :- …………………..
संलग्न कागजात :- प्रस्तावित उम्मेदवारको नेपालको नागरिकताको प्रतिलिपि यसैसाथ संलग्न छ ।